SBS Examines नेपाली
एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर…
- Indexed episodes, last 90 days
- 1
- Latest publication
- Sep 30, 2026
- Audience
- Checking…
- Earliest in this view
- Sep 30, 2026
Latest episodes
Domestic Violence: Survive, Thrive & Teach - SBS Examines: घरेलु हिंसाबाट मुक्ति - बाँच्ने, अगि बढ्ने र सिकाउने यात्रा (opens the original)
Read excerpt
Intimate partner violence is a serious and widespread issue in Australia and around the world. - अस्ट्रेलियासहित विश्वभर नै 'इन्टिमेट पार्टनर'बिच हुने हिंसा गम्भीर र व्यापक समस्या बनेको छ। यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
Publishing over time
Last 90 days. Choose a month to open its work.
Recurring subjects
Named in the text we hold. One piece can cover several.
Not enough subject data for this period yet.
Audience
No verified audience measurement yet.
About this data
Counts cover the work we have indexed. Tone needs enough text and a confident classification. Excerpts and episode notes are not full articles or transcripts.
Identity or attribution wrong? Suggest a correction.